——————————- तिमी रूखमा काेल वृक्ष भएर अायाै, हाेम स्टे बनेर अायाै,बाढीमा अायाै। बिउमा अायाै,सडक पुर्वाधारमा अायाै, सडकभरी गाेबर( अर्थात गाेबर रहीया) काचुली फेरेर अायाै , तिमी राधेश्याम बनेर अायाै। कसले चिन्दथ्याे र ककर पथ ,चिनारी बनेर अायाै निमुखाकाे अाशा,गरीबकाे सहारा दु:खीकाे मलम अाफ्नाे बगैचालाई सुगन्धीत बनाउने सुवास बनेर अायाै। “तिमी राधेश्याम बनेर अायाै ” पाेखरीमा पनि बन्दाे रहेछ भवन,सबैलाई मिलाएर अायाै, सरावल भनेकाे सडाएकाे, उध्दार गर्न अायाै, युगाै देखि नाम तिम्रो अटल,गीताकाे कर्म बनेर अायाै राधेश्याम बनेर अायाै । सर्वत्र पाएं तिमीलाई ,मनमा, विचारमा,संघर्षमा ,चेतनामा देखाउ अाफ्नाे प्रतिभा,जनकाे मनमा बस ,नबिझाउगरी, राेगकाे अाैषधी,भाेकाकाे अन्न,बुढ्याैलीकाे सहारा बन । मृत्युमा पनि धैर्य बाडेकाे देखें,तिमी देवदूत बनेर अाया ” तिमी राधेश्याम बनेर अायाै” लेखक – नाथुराम क्षेत्री राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।