Rashtriya Dainik

नेपाल भारत अन्तर सिमा नागरिक मंचकाे त्रेमासिक समीक्षा बैठक सम्पन्न।

बर्दघाट सुस्ता पुर्व नवलपरासी विनयत्रिवेणी-६ त्रिवेणीधाममा नेपाल भारत अन्तर सिमा नागरिक मंचकाे त्रेमासिक समीक्षा बैठक सम्पन्न गरियाे

सहमति संस्था र लुथर्न वर्ल्ड रिलिफकाे साझेदारीमा C-TBR परियाेजना अन्तर्गत नेपाल भारत अन्तर सिमाना नागरिक मंचका अध्यक्ष खिमानन्द अर्यालकाे प्रमुख अध्यक्षतामा र समुदायिक बिपत व्यवस्थापन समिति,नेपाल भारत अन्तर सिमाना नागरिक मंचका पदधिकारी,नागरिक मंच सहमति संस्था C-TBR परियाेजनाका कार्यक्रम संयाेजक भरत अचार्य र मुन्सी कुमार हरिजनकाे उपस्थितिमा नारायणी नदिबाट प्रतेक वर्ष नारायणी नदिकाे पानिले गर्दा नेपाल र भारतका उत्तर प्रदेश र बिहारमा रहेका तटिय क्षेत्र समुदाय बसिन्दाहरुलाई अाउने बाढि डुबानबाट बचाउनका निम्ति नेपाल तर्फबाट बाढि अाउनु पुर्व सुचना प्रवाह गरि डुबान जाेखिमबाट बचाउन ठुलाे सहयाेग गरेकाेले नेपाल, भारतका संयुक्त भर्चुवल अनलाईन मिटिङ बाट धन्वाद अर्दान पर्दान गरि कार्यक्रम सम्पन्न गरियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित