Rashtriya Dainik

वडा अध्यक्ष पदमा उम्मेदवारी दिने युवा नेता चन्दन पांडेयको घोषणा

कपिलवस्तु । कपिलवस्तु जिल्लाको महराजगंज नगरपालिकाका युवा नेता चन्दन पाण्डेयले महराजगंज नगरपालिका वडा नं १ बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । नेता पांडेयले वडामा परिवर्तन ल्याउन आफूले उम्मेदावरी घोषणा गरेको बताउनु भएको छ ।

नेता चन्दन पांडेय लामो समय देखि राजनीतीमा सक्रिय छन |

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित