कपिलवस्तु, असोज ११
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ४ बस्ने युवा समाजसेवी, जुझारू, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका शैलेन्द्र नाथ शुक्ला (गुड्डू) ले आउने स्थानीय चुनावमा वडा नं ४ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l
शुक्ला ले आउने चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकास का साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा वसी को मन जित्ने बताउनुभयो l
आफूलाई वडाका जनता बाट पटक पटक दबाव आइरहेको ले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

