अर्जुन शाह/असोज ९/ वीरगन्ज
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकाका छपकैयमा रहेका वाल हेल्पलाइन वीरगञ्जका परिसरमा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साकाे नियमीत बैठक सम्पन्न भएको छ
जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन शाहकाे अध्यक्षतमा भएकोमा बैठकमा आमन्त्रित आवर संसार नेपालका अध्यक्ष मुकेश साहले वाल अधिकारकाे र बाल बालिका काे अवस्था बारेमा प्रकाश परी मन्तब्य ब्यक्त गरेका थिए भने र खेल शिक्षक रवि कलवार आफ्नो मन्तब्य ब्यक्त गर्दै भने की बाल अधिकार मै खेलकुद अपनी एक हो यसले गर्दा शारीरिक, मानसिक र सामाजिक जीवनमा राम्रो गर्न मदत गर्छ
बैठकमा यस जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्सा काे नाम संसोधन गरी जिल्ला बाल सञ्जाल पर्सा र यसको कार्य समिति पूर्ण रूपमा आगामी दशौं
पछि जिल्ला बाल भेला भई गाठन गर्ने सर्व सहमति बाट निर्णय भएको अध्यक्ष शाहले जानकरी गराए
बैठकमा सदस्य सुप्रिया साह कानु,बिनय यादव, निचित आले, जयशंकर चौरासिया, रामपुकार पटेल,उपेन्द्र यादव,दीपक पटेल,श्याम चौरासिया लगायतकाले सहभागीता रहेको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

