Rashtriya Dainik

जनमत पार्टीको प्रथम अधिबेशनाट सुस्ता गाउँपालिकाकाे सयाेजकमा यादव

नन्दु यादव / असाेज ९नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिकामा अाजजनतमत पार्टी काे प्रथम अधिबेशन सम्पन्न भएकाे छ । तदर्थ समितिका अध्यक्ष शत्रुधन यादवकाे अध्यक्षता तथा जनमतपार्टिका केन्द्रीय सदस्य रामकेश गुप्ताकाे प्रमुख अतिथ्तामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा जनमत पार्टिकि जिल्ला उपाध्यक्ष शारदा चाैधरी सचिव धिरजकाेईरी ,काेषाध्यक्ष मनाेज कुशवाहा सदस्य अखिलेश त्रिपाठी जनमत पार्टीको भातृसगठन विद्यार्थी जनमत संघ नवलपरासी का अध्यक्ष संदीप राजभर लगायतले अाअाफ्नाे मन्तब्य दिनु भएकाे थियाे ।प्रथम अधिबेशन बाट शत्रुधन यादव को अध्यक्षतामा२१ सदस्यीय गाउं पालिका समिति सर्वसहमति बाट चयन गरिएकाे छ। जसकाे उपाध्यक्षमा सोमारी पासी सचिवमा सुरेन्द्र प्रसाद कोईरी सहसचिवमा रमेश कुमार धोवी कोषाध्यक्षमा मंगरु गुप्ता सदस्य गणेश कोहार, श्याम बदन पासी,रामबेलाश भर,पहलाद हरिजन,पुनम सैथवार, मोहित धोवी,हरिलाल धरिकार, मोतीलाल हरिजन,रामपृत दुसाद, मुन्द्रिका मुसहर,प्रेम कोईरी,सिकेन्दर गुप्ता, गोविंद पाल, राम प्रसाद दुसाध,हिरालाल राजभर लगायत रहनु भएकाे छ।कार्यक्रम मा विभिन्न अन्य पार्टी परित्याग गरि १५६जनापार्टि प्रबेश समेत गरेकाे गाउपालिका सयाेजक शत्रुधन यादवले जानकारी दिनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित