अर्जुन शाह/असोज ९/वीरगन्ज
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका आदर्शनगर रहेका बाल मन्दिरमा “सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी भने मूल नाराका साथ कविता कथा चित्र प्रतियोगिता कार्यक्रम सम्पन भएको छ
नेपाल बाल संगठन जिल्ला कार्य समिति द्वारा आयोजित गरेको थिए
नेपाल बाल संगठन जिल्ला कार्य समितिका सभापती रामकिशोर सिंहको अध्यक्षातमा भएको कार्यक्रममा
प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्साका अध्यक्ष अनुप तिवारी भने अतिथी एवंम् निर्णायकमा कलाकार रेशमी अग्रवाल, प्याब्सन वीरगञ्जका सचिव सनी पाख्रिन, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, उमा मिश्रा लगायतका मन्तब्य ब्यक्त गरेका थिए
कार्यक्रम सञ्चालन नेपाल बाल संगठन का जिल्ला सचिव हेमन्त तामाङले गरेका थिए
कार्यक्रममा सहजिकरण सदस्य पुष्कर सुवेदी र जिल्ला बाल सञ्जाल पर्साका अध्यक्ष अर्जुन शाह र गरेका थिए
कार्यक्रममा सहभागी वीरगञ्जका बाल मन्दिर गौतम ,विद्या सदन, एन्जल इन्टरनेशनल, मुनलाइट, गुरु हरकृष्ण,जीवन ज्योति माध्यमिक विद्यालयका विधार्थी हरु प्रतियोगितामा सहभागी रहेका थिए
हरेक प्रतियोगिता बाट तीन तीन जना गरी प्रमाण पत्र,मेडल र सिल वितरण गरिएको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

