नन्दु यादव कार्तिक २६नवलपरासी पश्चिम नवलपरासी काे सरावल गाउपालिका वडा न ७ मा नमस्ते युवा क्लव गिदहा ,सशस्त्र प्रहरी बल नेपाल बिअाेपि भुजहवा, प्रहरी चाैकि भुजहवा र वडा न ७काे सयुक्त अायाेजनामा अाज भुजहवामा रहेकाेे बर्दघाट कालिका मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएकाे छ। नमस्ते युुवा क्वलवका अध्यक्ष नन्दु प्रसाद यादव काे अध्यक्षता ,सरावलगाउपालिका वडा न ७का अध्यक्ष हेयात खा धुनियाकाे प्रमुख अतिथ्यता तथा सशस्त्र प्रहरी बल नेपाल बिअाेपि भुजहवा का प्रहरी निरिक्षक खगेन्द्र चन्द्र काे विशेष अतिथ्यतामा कार्यक्रम सम्मपन्न भएकाे हाे ।गाउँ घरसफा राखाै ,राेगबाट बचाै ,सबैले चर्पीकाे प्रयाेग गराै ,मन्दिरलाई सफा सुग्घर राखि पर्यटक लाई अार्कषणकाे क्षेत्र बनाअाै लगायत काे नारा सहित रहेकाे बर्दघाटे कालिका मन्दिरकाे सरसफाइ गरि अाम नागरिकमा पनि जनचेतना जगाईएकाे क्लबका अध्यक्ष यादव ले बताउनु भयाे।खास गरि मन्दिरलाई सफा सुग्घर र राेगबाट बच्ने उदेश्यका साथ सरसफाइ गरिएकाे बताईएकाे छ। काेदालाे झाडु हसिया लगायतका सामाग्रि लिई सरसफाइ गरिएकाे हाे ।क्लब ले बिभिन्न सामाजिक कार्यक्रम गर्दैअाएकाे छ । कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि धुनियाले कालिका मन्दिरलाई क्षेत्र कै धार्मिक क्षेत्र काे रुपमा बिकास गर्न अाफु लागि परेकाे बताउनु भयाे।मन्दिरकाे बिकास गरि अान्तरिक तथा बाह्य पर्यटक भित्र्याउन लगायतका याेजनारहेमाे बताउनु भयाे ।मन्दिर बिकासका लागि अाफुले वडा बाट बजेट बिनियाेजन गर्नेे प्रतिबद्धता ब्यक्त गर्नु भयाे । कार्यक्रम लाई क्लबका सचिव बिनाेद काेहार सन्चालन गर्नु भएकाे थियाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।