Rashtriya Dainik

भ्रष्टाचार निवारण बिभागको प्रमुखमा ओझा चयन !

कपिलवस्तु – जनमत पार्टी कपिलवस्तु जिल्ला समन्वय समितिको निर्माण अनुसार जनमत पार्टीको केन्दीय भ्रष्टाचार निवारण बिभाग प्रमुखमा मनोज कुमार ओझाको नाम सिफारिस हुनु भएको छ !

जनमत पार्टी कपिलवस्तुको संपूर्ण पदाधिकारी हरूद्वारा सर्बसम्मत रूपमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगर पालिका वार्ड न .१२ टोल नरैनापुर बस्ने मनोज कुमार ओझा को भ्रष्टाचार निवारण बिभाग प्रमुखको लागि जनमत पार्टी कपिलवस्तु द्वारा केन्द्रिय कार्यलय मा २०७८/५/२६ गते सिफारिसको लागि नाम पठाइएको थियो !

जनमत पार्टी कपिलवस्तुको पदाधिकारीहरुको माग अनुसार निर्णय गरेको हो र जनमत पार्टीको केन्द्रीय भ्रष्टाचारनिवारण बिभाग को अध्यक्ष संजय कुमार मिश्र द्वारा ओझाको नाम मनोनीत गरी घोषणा गरिएको हो !

कपिलवस्तु जनमत पार्टी जिल्लाको सामान्य समितिको निर्णय अनुसार ओझा लाई जनमत पार्टीको जिल्ला भ्रस्टाचार निवारण बिभाग प्रमुख जस्तो गरिमामय पदमा केन्द्रबाट निर्णय गरेर केन्द्रीय प्रमुख मिश्रले घोषणा गर्नु भएको हो !

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित