Rashtriya Dainik

जनसेवा श्री पदकवाट पर्साका प्रहरी उपरीक्षक पाण्डे विभूषित

वीरगंज ३ गते अाईतबार

संविधान दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक बेल पाण्डे राष्ट्रपति द्वारा प्रबल जनसेवा श्री पदकवाट विभूषित भएका छन्।

पर्सा जिल्लाको सुरक्षा व्यवस्थाको कमाण्ड सम्हालेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे नेपाल प्रहरी संगठन सदस्यको हैसियतले राष्ट्र तथा नागरिकको लागि दिन रात खट्टि शान्ति सुरक्षा र सेवा पुर्‍याउनु भएको अमुल्य योगदानको कदर गरि प्रबलजनसेवा वाट विभूषित भएका हुन्।

प्रहरी उपरीक्षक पाण्डेले अाएको देखिनै पर्सा जिल्लाको शान्ति सुरक्षा र सिमानाकामा हुने अपराधिक गतिविधि तर्फ उत्कृष्ट कार्य सम्पादन गरेको हुनाले नेपाल सरकारले उच्च मुल्यांकन गरि सम्मानिय राष्ट्रपति बिधा देबी भण्डारी ज्युवाट प्रबल जनसेवाश्री पदकवाट विभूषितवाट सम्मानित हुनु भएका छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित