पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३बस्ने समाजसेवी अनाेज यादवले अाफ्नाे जन्मदिनकाे अवसरमा जिवनज्याेति प्राबि झुलनी पुरका अतिबिपन्न ,जेहेन्दार बिद्यार्थी हरुकाे लागि झाेला ,कपि ,कलम उपलब्ध गराउन का लागि अाज बिद्यालयलाई १०हजार रुपैया सहयाेग गर्नु भएकाे छ ।बिद्यालयले भाेलि बिद्यार्थी हरुलाई छनाैट गरि शैक्षिक सामाग्री हरु उपलब्ध गराउने बिद्यालयका प्राधानाध्यापक घनश्याम सिहले बताउनु बताउनु भयाे ।सहयाेगी यादव काे जन्म बि.स.२०५२/६/२गते साेमनीमा भएकाे हाे ।बुवा चन्द्रिका यादव र अामा रमावति देबीयादव काेख बाट जन्म लिएका यादव लामाे समय देखि जनताहरुकाे सेवाका लागि समाजिक काममा खटिरहनुभएकाे छ ।वहाले प्रत्येक बर्ष जन्मदिनकाे अवसरमा विभिन्न क्षेत्रमा सहयाेग गर्दै अाउनु भएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

