सरावलमा एक दिने अभिमुखिकरण सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,२४ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा स्थनपायी अामालाई मातृशिशु सुराक्षार्थ स्थानीय दुधबर्दक जडिबुटी सम्बन्धि एक दिने अभिमुखिकरण सम्पन्न भएको छ ।

सरावल गाउँपालिका अायुर्वेद शाखाकाे अायाेजनामा वडा नं. २ मा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा अभिमुखिकरण भएको हाे।

अभिमुखिकरणमा बाेल्दै गाउँपालिका अध्यक्ष चाैधरीले महिला स्वास्थ्य स्वयंसेवीहरुको व्यापक परिचालन, खोपका प्रभावकारी अभियान तथा सुध्रिएको बालिका शिक्षाका अवस्थाहरुका कारण नेपालले मातृ शिशु स्वास्थ्यमा द्रुत गतिमा प्रगति हासिल गरेको बताउनु भएको हाे।

अभिमुखिकरण कार्यक्रममा वडा नं. १,२ र ३ का २२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु तथा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल ,स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकोटा लगाएतकाे सहभागीता रहेको कार्यक्रमकाे सहजिकरण आयुर्वेद शाखा प्रमुख सन्तोष कहारले गर्नुभएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot