कोरोना संकटमा उत्कृष्ट काम गरेका सुनिल सेट्टीलाई ‘भारत रत्न डा.अम्बेडकर’ पुरस्कार

एजेन्सी :   कोरोना युगमा बलिउड स्टारहरूले पनि मानिसहरूलाई सहयोग गर्नमा उत्कृष्ट प्रदर्शन गरे।

तिनै कलाकारमध्ये सुनील सेट्टी पनि एक हुन्।  कोरोना महामारीका बेला राहत कार्यमा गरेको योगदानको सम्मानका लागि उनलाई ‘भारत रत्न डा. अम्बेडकर पुरस्कारबाट सम्मान गरिएको छ।

शनिबार साँझ राजभवनमा महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीले सेट्टीलाई पुरस्कारबाट सम्मानित गरे। कोरोना संकटमा सेट्टीले मुम्बई डब्बावालाहरूको लागि वृहत्तर रूपमा काम गरेका थिए।

यसका अतिरिक्त उनले महिला सशक्तीकरण र पशु कल्याणका लागि जागरूकता अभियान पनि सुरू गरेका छन्। भारत रत्न डा. अम्बेडकर पुरस्कारप्राप्त गरिसकेपछि सेट्टीले भने, ‘याद राख्ने कामहरू गर्नुहोस्। मद्दत गर्नुहोस् र बिर्सनुहोस्, स्विकार गर्नुहोस र सधैं सम्झनुहोस्।’

जुन – जुलाई महिनामा सेट्टीले शहरका डब्बावालाहरूलाई सहयोग गरे। उनले खानाले भरिएका ट्रकहरूलाई पुणे पठाइदिएका थिए। सम्नुपर्ने कुरा के भने सेट्टीले बलिउड उद्योगमा आफ्नो जीवन बिताएको २८ वर्ष पूरा भएको छ।

सन् १९९२ मा उनले फिल्म ‘बलवान’बाट आफ्नो करियर सुरुवात गरे। उसको करिअरमा यस यात्रामा एकदेखि एक ठूलो हिट फिल्महरू सामेल छन्।

उनले अक्षय कुमारसँग करिब एक दर्जन फिल्ममा काम गरेका छन्। हालै सेट्टीले ‘धड़क २’ बनाएका छन् भने उनी र अक्षय कुमारसँगै हुनु पर्ने बताएका थिए।

१९९४ मा, ‘मोहरा’ सुनील सेट्टीको करियरमा हिट फिल्म साबित भएको थियो। यसमा अक्षय कुमार र रबिना टण्डन पनि थिए। यसपछि सेट्टी ‘गोपी किसन’ मा दोहोरो भूमिकामा देखा परे।

सेट्टीको छवि एक एक्सन हिरोको हो तर उनले श्रोतालाई कमेडी जानराको फिल्म पनि दिए। उनले ‘हेराफेरी’, फिर हेराहेरी ‘ये तेरा घर ये मेरा घर’, र ‘दे दनादन’ जस्ता कमेडी फिल्ममा उत्कृष्ट अभिनय गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot