विकास गर्न ,राहत बाड्न संघसंस्था अगाडि र स्थानीय तह ,नेता र राजनीतिक दलहरु जहिले पनि दुई कदम पछाडि

✍️✍️✍️महेश यादव ( प्रेम) ✍️✍️✍️

अायाे बाढि बगायाे खाडि डुब्याे नेताज्युहरुकाे गाडी ।
नेपाल र भारतकाे छायामा पलेकाे हुन यी नेपाली ।।

यिनै देश यिनै देस्का नेताज्युहरु बने भ्रष्टाचारी ।
हेर्ने काेई छैन हिमाल पहाड र तराई छहारि ।।

जाडाेमा हिउँद र बर्षामा बाढि दुख सुखमा छैनन् नेताहरूकाे वाणिमा भर ।
बाढि अाउदा अाउछ माेटरगाडि ,याे गर्नु त्याे गर्ने भन्ने सब्दहरुकाे खहारि । ।

तराईमा बसाेबास गर्ने भए मधेसी पहाडमा बस्ने पहाडि हेर्नू याे विचित्रको नेपाल ।
जहाँ एउटै देशमा बसाेबास गरे पनि नागरिकहरुमाथि भएछ राजनिती कमाल ।।

बाढीपीडितकाे समस्या बुझि बाढिकाे समस्या समाधान गर्छाै भन्ने बाचा गरेर गए नेता र राजनीतिक दलका सिकारी ।
बाढि अनुगमन र समस्या समाधानका उपाउ खाेज्ने बहानामा अाफ्नै नेतृत्व झलगाउने गरि सेल्फि र तस्बिर निकालि ।।

बाढीपीडितकाे समस्या बुझ्ने र राहत बाड्ने काम गरे संघसंस्था र दातृ निकायले अगाडि ।
स्थानीय सरकार , प्रदेश सरकार ,केन्द्र सरकार ,नेता र राजनीतिक दलहरु जहिले नि परे दुईकदम पछाडि । ।

नामको रहेयाे विपत व्यवस्थापन समिति जिल्ला देखि स्थानीय तहसम्म पार्टिकाे गुट जस्तै बनाएको हाे कमिटी ।
गर्ने केही हाेईन अनुगमन र कागज मै लेखेर गर्छन सिमित जनताले गर्ने एहि हाे उमिद ।।

समृद्ध देश शुखि र खुसि नेपाली भन्ने नारामै सिमित गरि गर्ने भए विकासकाे खेतिमा मारामार ।
नेताज्युहरु पद ,कुर्सी र पैसाले भए मालामाल ।।

जनताले दिएको भाेट नेताहरुले पैसाले किनेकाे अाेट उस्ता उस्तै पाए झै भयो पुरस्कार ।
नेपाली जनता अब एकजुट हाै , देशविकास र जनताको पिरमर्का बुझि हाेखाै हाेसियार ।।

तपाहरुकाे माया ममता, स्नेहले , हकअधिकार ,दुख र पिडालाई उजागर गरि न्याय दिलाउनकाे लागि म महेश यादव उर्फ ( प्रेम) ले अाफ्नाे बुद्धि ,ज्ञान र कलालाई दर्साउदै सत्य र तथ्यमा अाधारित भई लेखिएको सानाे अार्टिकललाई कृपया एकचाेटि पढेर सेयर गर्नुहाेला ।

धन्यवाद

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot