राजन कुमार बानिया/पोखरिया ४ भादौ
रक्तदान जिवन दान भन्ने अभियानको साथै पर्साको पोखरिया नगरपालिकामा अाज नेपाल रेडक्रस सोसाइटी उपशाखा ,पोखरिया नगरपालिका ,अाकास एफएम र सशस्त्र प्रहरी पोखरियाको संयुक्त अायोजनामा भएको छ।नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाको प्रागंनमा भएको रक्तदान कार्यक्रमलाई एक कार्यक्रमका बिच पोखरिया नगरपालिका नगरप्रमुख दिपनारायण रौनियार र नगरउपप्रमुख सलमा खातुनले संयुक्त रुपमा उदघाटन गर्नु भएको थियो। रक्तदान कार्यक्रममा ४ जना महिला सहित ७३ जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुमा महिलाहरु सरिता चौधरी,उर्मिला गिरी , धुर्वतारा कुमारी केवट, श्रुती साह , पुरुषहरुमा वार्डअधयक्ष बंका राउत कुर्मी ,बृजेश दुबेदी ,उमेश पटेल,महम्द गनी अ्सारी,अनिल कुमार,जनार्दन गिरी, सुमन बर्णवाल,बिजय पटेल ,बृजेश साह कानु,रुपेश चौहान, बिसाल कुमार कानु,कमलदिप पटेल,दिपेन्द्र चौहान,बिराज पटेल,सिधार्थ पटेल, संजय साह, पुनित साह,निरज साह, लक्ष्मी प्रसाद चौहान,चन्द्रकिसोर महतो , लालबहादुर साह,कन्हिया पटेल,सधिल पटेल,दिपक चौहान,कृष्णा साह रौनियार सुरज ठाकुर,मनदिप राउत हरेन्द्र चौहान,सरवण पटेल,मनोज चौहान,चक्रबहादुर कार्की,पहलाद खडका,राकेस कुमार चौहान ,संजय पटेल,महेन्द्र ठाकुर , दिपेन्द्र ठाकुर ,कृष्णा पटेल,द्वारिकानन्द राउत ,सुनिल साह,नन्दकिसोर गिरी ,बिनय पटेल,हरेन्द्र साह, बिरेन्द्र साह,प्रमोद महतो , नन्दु साह,बिरेन्द्र कुशवाहा , राधेश्याम साह,जाबेद अालम , सुदिप कुर्मी,राजेश साह,राकबिनय साह ,मुनिलाल साह,संजय पटेल ,राकेश चौहान, लगायत ७३ जनाले रक्तदान गरेका छन। रक्दान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरिया का सभापति भगवान कुर्मी को सभापतित्वमा समपन भएको थियो । कार्यक्रममा रक्तदाताहरुलाई पोखरिया नगरपालिकाको मेयर दिपनारायण रौनियार ,उपप्रमुख सलमा खातुनले प्रमाण पत्र बितरण गरेका छन ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सदस्य दयाशंकर सिंह, संबिधान सभा सदस्य दोय प्रधुमान चौहान, रामेश्वर रौनियार ,रेडक्रस सोसाइटी उपशाखा संसथापक अधयक्ष मुन्सी महतो, उपशाखाको कोषाध्यक्ष बिनोद गरिी,पोखरिया अस्पताल को मेडिकल सुपरिटेन्डेन्ट संजय गुप्ता , सुरेन्द्र पटेल लगायतको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

