पकलिहवामा काङ्ग्रेसको लहर

नन्दु यादव कार्तिक२२नवलपरासी

पश्चिम नवलपरासीको पकलिहवामा काङ्ग्रेस पार्टीमा प्रवेश गर्ने लहर चलेको छ ।

नेपाली काङ्ग्रेस पकलिहवा इकाइ समितिको आयोजनामा भएको वडा स्तरीय भेला कार्यक्रममा विभिन्न राजनीतिक दल तथा पार्टी बाट परित्याग गरि सयाै जनाले नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छ्न ।

कम्युनिस्टको सरकारमा आफुहरु झन मर्कामा परेको र अनावश्यक महङ्गिहरु बढेको साथै नागरिकको समस्याहरुको मध्यनजर नगरेको कारण अबको पाली काङ्ग्रेस पार्टीलाई भारी मतले बिजयी बनाउनको लागि स्वतन्त्र राजनीतिक समुह परित्याग गरि सयाै जना काङ्ग्रेसमा प्रवेश गरेको बताईएकाे छ ।

नेपाली काङ्ग्रेस वार्ड इकाई समितिका सभापति राधेश्याम कुशवाहाको सभापतित्व तथा पुर्व सासद देवकरण कलवार सन्तु काे प्रमुख अतिथ्यतामाा कार्यक्रम सम्पन्न भएको हाे। वडा स्तरीय भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता एवं संविधान सभाका सदस्य माननीय कलवारले अहिलेको सरकार भ्रष्टाचार र लाचार सरकार रहेको आरोप लगाए साथै नेता कलवारले जब यो देशमा कम्युनिस्टको सरकार रहन्छ तब सम्म नेपाली जनताहरुलाई दुखको दिन बाहेक अरु दिन देख्न नपाउने उनले जिकिर गरे र विभिन्न पार्टी परित्याग गरि आएका ब्यक्तिहरुलाई नेपाली काङ्ग्रेसमा प्रवेश गरेकोमा धन्यवाद पनि दिएका छन् ।कार्यक्रम मा
काङ्ग्रेसका रामग्राम ानगरपालिकाका मेयर नगेन्द्र गुप्ता ,युवा नेता उमेश चन्द्र यादव ,सतिशचन्द कुर्मी ,श्रिनेवास कुर्मी , हस्मुदिन शेख ,वडा अध्यक्ष प्रभुनाथ यादव ,सजित शर्मा लगायतले बाेल्नु भएकाे थिए भने कार्यक्रमलाई नेपाल बिद्यार्थी संघ बेलाटारीका पुर्व सभापति सन्तोष कुमार यादवले सन्चालन गर्नु भएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot