बिरगंज १९ साउन
पर्सा जिल्लामा यही साउन २२ गते शुक्रवार ११ बजे हुने पदम पार्टी सेन्टर मा IT आर्मीको प्रथम भेला हुने सम्पुर्ण तयारी पूरा भएको छ। पुर्व मन्त्री प्रभु शाहको प्रमुख अतिथिमा हुने र स्थानीय तहबाट हरेक गाउँ गाउँबाट हजारौं युवाको उपस्थित हुने अमिताभबच्च दासले जानकारी दिनु भयो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

