उत्तमकुमार थापा / धनगढी
सुदुरपश्चिम प्रदेश युवा परिषद सदस्यकाे सफतग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
अाज एक कार्यक्रमका विच स्वास्थ्य तालिम केन्द्रकाे हल धनगढीमा सुदुरपश्चिम प्रदेशका सबै जिल्ला समेटेर सबै सदस्यहरुकाे सफत ग्रहण कार्यक्रम गरेको हाे । कार्यक्रममा सुदुरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कवरकाे अध्यक्षतामा सामाजिक विकास मन्त्री लालबहादुर खड्का विशिष्ट राज्य मन्त्री मना कुमार साउद रहनुभएकाे थियाे ।
अाज युवा परिषद प्रदेशले पुर्णता पाएकाे छ । पुर्णता पाए सँगै सफत लिनेमा छत्र रावल टिकेश्वरी विक कल्पना साउद ,दिनेश सिह विर्ख कठायत वतासु चाैधरी प्रविण बाेगट,कु विष्ना पन्त शेर बहादुर बिष्ट मनाेज चन्द लक्ष्मी साउद गैराल ईश्वरी दत्त भट्ट हिरा सिह धामी अाशिष विष्ट झलक भण्डारी रामप्यारी कुमारी रावल लक्ष्मी दत्त जाेशीले लाई सामाजिक विकास मन्त्री खड्काले सफत खुवाउनु भएको हाे । कार्यक्रममा बाेल्दै मन्त्री खड्काले भने अब युवाले केही गर्नु पर्छ युवाले याे महामारी समयमा केही समाधानका उपाय खाेज्नु जरुरी देखिन्छ । अब युवा बेरोजगार हुँदै विदेश जाने हैन तपाईंहरुले सबै लाई सचेत र राम्रो सन्देश दिनु हुनेछ भन्ने अाशा सहित अब जिल्लाले पनि पुर्णता पाउने उहाको भनाइ छ । कार्यक्रम सञ्चालन भने कानुन अधिकृत दान बहादुर सुनारले गर्नुभएको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

