Rashtriya Dainik

लायन्स क्लब अब बुटवल, मातृभूमीद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवल । लायन्स क्लब अब बुटवल मातृभूमिले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार क्लबकि अध्यक्ष पवित्रा खनालको अध्यक्षतामा उक्ता कार्यक्रम सफलताका साथ सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा डिस्ट्रिक्ट कोडिनेटर लायन उमङग देवकोटाले गरेका थिए । लायन्स क्लबले विभिन्न कार्यक्रम गर्दै आएको छ । प्राय जुलाई महिनामा लायन्स क्लबका विभिन्न शाखाले बृक्षारोपण गर्दै आएका छन् ।

रुपन्देहिको मणिग्राममा रहेको बनबाटिमा बगैचामा बृक्षारोपण गरिएको अध्यक्ष खनालले बताइन । बृक्षारोपण अन्तर्गत बगैचामा २० वटा कहटरको विरुवा रोपेको समेत खनालले स्पष्ट पारेकी छिन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित