कृष्णनगर/कपिलवस्तु
लायन्स क्लब ऑफ कृष्णनगर द्वारा आज कपिलवस्तु को कृष्णनगरमा स्थित जलमोना स्कूलमा बृक्षरोपण कार्यक्रम राखिएको थियो उक्त कार्यक्रममा कृष्णनगर लायन्स क्लबका प्रमुखहरु,कृष्णनगर सुरक्षा निकायका शसस्त्र प्रहरी,इलाका प्रहरीका प्रतिनिधिहरु र जलमोना स्कूल को अध्यापकहरु उपस्थित भई कार्यक्रम सफल गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

