Rashtriya Dainik

नेपाल कम्युनिस्ट पार्टी विप्लव बझाङले नारवाजी गर्याे

उत्तमकुमार थापा / बझाङ
नेपाल कम्युनिस्ट पार्टी विप्लव बझाङले नारावाजी गरेको छ ।

अाज एक कार्यक्रमका विच जिल्लाकाे सदरमुकाम चैनपुर बजारमा नारावाजी गर्दै बजार परिक्रमा गरेका हुन । विगत लामाे समयदेखि भारतिय विस्तारवाद मुर्दावाद भन्दै अाएकाे यस पार्टीले हिजाे मात्र दार्चुलाकाे महाकाली नदिमा भारतीय एसएसबीले गरेको चर्तीकला बारे चर्को नारा लगाउदै कडा भन्दा कडा कार्वाही गरियाेस भनी कार्यक्रम गरेको जाेग कठायतले बताए ।

विप्लव बझाङले गरेको कार्यक्रममा भारतिय साम्राज्यवाद मुर्दावाद सिमानाकामा ज्याजति गर्न पाईदैन , यस्तो हर्कत हामीलाई चाईदैन भन्दै नारा घन्काउनु भएको हाे । अाज भएको कार्यक्रम जिल्ला सेक्रेटरी विराट उपाध्यायको सँयाेजक्ताेमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तिलक कुवरले कार्यक्रम समापन गर्नुभएको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित