Rashtriya Dainik

राष्ट्रीय प्रजातंत्र पार्टी द्वारा पूर्व प्रधानमंत्री बाबूराम भट्टराई को पुतला दहन

कृष्णनगर/कपिलवस्तु

हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै राष्ट्रीय प्रजातंत्र पार्टी द्वारा पूर्व प्रधानमंत्री बाबूराम भट्टराई को आज कपिलवस्तुको कृष्णनगर गोल घरमा पुतला दहन गरिएको छ यसको अगुवाई राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्ष जय प्रकाश गुप्ताले गर्नुभएका थिए।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य दिनेश गुप्ता र श्याम कुमार मिश्रा जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्ला,प्रताप सिंह चौधरी ,सुरेंद्र मौर्या,शिव नारायण गिरी,ओम प्रकाश बरई लगायत अन्य नेताहरु उपस्थित भएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित