Rashtriya Dainik

लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरुसंग अभिमुखिकरण

महेश यादव/ नवलपरासी ,११ श्रावण

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर -४ र ५ मा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम
सम्पन्न भएको छ ।

स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे समन्वय तथा एविसि नेपालकाे अायाेजनामा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रशिक्षण गर्दै एविसि नेपालका सुपरभाइजर राजमन बरईले महिलाहरुप्रति समाजले हेर्ने दृष्टिकोण लाई सकारात्मक बनाउन र लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि विभिन्न समस्या समाधान गर्नका लागि समाजका सबै ब्यक्तहरु मिलेर एक जुट भई काम गर्नु पर्ने अाव्श्यक रहेको बताउनुभएको थियो । युक्त कार्यक्रम किशोर किशोरी अभिभावक र शिक्षकहरुकाे सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित