बिहारको विधानसभाका लागि दोस्रो चरणको मतदान

राष्ट्रिय दैनिक / काठमाडौँ,१८ कार्तिक

भारतको बिहारमा विधानसभा सदस्य चुन्नका लागि आज दोस्रो चरणको मतदान भइरहेको छ ।

बिहान ७ बजेबाट १७ जिल्लामा सुरू भएको मतदानमा ९४ सिटका लागि १ हजार ४ सय ६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यो चुनावमा २ करोड ८६ लाख मानिसले मतदान गर्ने अपेक्षा गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

बिहारमा नीतिश कुमार चौथोपटक मुख्यमन्त्री बन्ने प्रयासमा छन् । उनलाई लालुप्रसाद यादवको अनुपस्थितिमा उनका कान्छो छोरा तेजस्वी यादवले चुनौती दिइरहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot