कांग्रेस नेतृ एवम् उप–महानगरकी वडा सदस्य परियारको निधन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेकी नेतृ एवम् वडा सदस्य शान्ति परियारको निधन भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ की वडा सदस्य परियारको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको कांग्रेस नेता सुरेन्द्र हमालले जानकारी दिएका छन् ।

नेता हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ परियारको निधन भएको जनाएका हुन् ।

नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा परियार वडा सदस्यमा उम्मेदवार बनेर निर्वाचित भएकी थिइन् ।

नेपाली कांग्रेसका नेताहरूले नेतृ परियारको निधनले पार्टीलाई ठूलो नोक्सान भएको जनाएका छन् ।

उनीहरूले परियारले समाज, पार्टी र वडाबासीलाई दिएको योगदानको चर्चा समेत गरेका छन् ।

बाँके कांग्रेसले पनि उनको निधनप्रति दुःख व्यक्त गरेको छ । परियार बाँकेमा लोकप्रिय थिइन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot