Rashtriya Dainik

छिमेक लघु वित्तीय संस्थाद्वारा स्वास्थ्य सामग्री सहयोग

अर्जुन शाह/वीरगन्ज/३१ असार
पर्सा जिल्लाको बिरगंज माहानगरपालिकामा रहेको नारायणी उप क्षेत्रीय अस्पताललाई छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोभिड १९ को महामारीका कारण ज्यान गुमाइरहेको दुःखद अवस्थाको अन्त्यका लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २ नं प्रदेश प्रमुख लाल बहादुर यादव द्वारा नारायणी उक्षेत्रीय अस्पताल का मेसु डा वीरेन्द्र बहादुरलाई
४ लाख ५० हजार बराबरको २ थान ८४ प्रीमासिलिङ डबल डोम ओटलाइट हस्तान्तरण गरेका छन् । कार्यक्रममा आनुगमन अधिकृत बस्न्त कुमार महतो र जागेश्वर यादव लगायतका उपस्थिति रहेको प्रमुख यादवले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित