सन्जु छत्कुली/ असार २८ गते सोमबार बिहान ११ बजे नेपाल प्रहरी र शस्त्र प्रहरीको संयुक्त टोलिद्वारा भारतिय नम्बरको ट्रकमा लागू औसध गाजा बरामद गरेको छ ।
भारतीय नं को कण्टेनरमा गाँजा लोड भएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरी को संयुक्त टोलि ले भारत तर्फ जानको लागि पार्किङमा राखिएको कण्टेनरलाई रोकि खान तलासी गर्दा कण्टेनरको केबिन्मा लुकाई छिपाई राखिएको गाँजा पक्राउ गरेको छ ।
पक्राउ परेको लागू औषध गाजा२४७ के जि रहेको प्रहरीले जनायेको छ। सो गाडीका चालक फरार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेको लागू औसध गाज र भारतिय HR 55 M2209 नं ट्रक कोअनुसन्धान भईरहेको सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताएका छन
बरामद गरिएको लागू औषध गाँजा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अनुसन्धान भइ रहेको जिल्ला प्रहरीकार्यालय पर्साले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

