सशस्त्र प्रहरीद्वारा लागू औषध सहित भारतीय नागरिक पक्राउ

संजय कुशवाहा / नवलपरासी

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ भन्सार टोल खेतको बाटो हुँदै युपी ५६ एडी ३८६० नम्बरको भारतीय मोटरसाइकल नेपाल तर्फ आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बिओपी भुजहवाको गस्ती टोलीले मोटरसाइकललाई रोकी चेकजाँचको क्रममा लागू अौषध फेला परेपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको महाराजगंज जिल्लामा पर्ने गडौर बजारको बर्ष २७ का राजकुमार गुप्ता रहेका हुन । बि.ओ.पि.भुजहवाबाट खटिएको सीमा टोलिले चेकजाच गर्दा निजको साथबाट डाईजापाम ५४५ पिस, नुफिनल५४० पिस, फेनरागन ५४५ र ओनरेक्स सिरफ २० पिस लागु औषध फेला परेको छ।

व्यक्तिलाई नियन्त्रणमा लिई लागुऔषध र मोटरसाईकल सहित आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय परासी बुझाएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलासपुरका सुचना अधिकारी रोशन घिमिरेले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot