नवलपरासी, असार १५ । विद्यार्थी कुटेको घटनाबारे छान्बिन गर्न गठित समीतीले प्रतिबेदन सर्बजनीक गर्न नियोजित रुपमा ढिलाइ गरेको भन्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीका का बिद्यार्थी समुहले क्याम्पस प्रसासन लाइ चेतावनी सहित्को पत्र बुझाएका छन | सञ्चालक समितिका अध्यक्ष नितेश गुप्ताला ले कानुन बिपरीत प्रशासन गतीबिधी सन्चालन गरेको भन्दै बिध्याथीहरुले बिरोध गर्दा क्याम्पस अध्यक्ष ले बिध्यार्थी माथी कुटपीट गरेको घटना छानबीन गर्न समीती गठन भएको थियो ।
विज्ञापनलगायतका अन्य प्रकृया नपुर्याई क्याम्पसमा सहलेखापाल नियुक्ति गरेको भन्दै विद्यार्थीले बिरोध गरेका थिए ।
सोही विषयमा सत्य तथ्य छान्बीन गर्न समीती गठन गर्ने सहमती भै बनेको समीतीले घटनाको सत्य तथ्या सर्ब्जनीक नगर्दा सम्म अध्यक्ष नितेस गुप्ताको अध्यक्षता मा कुनैपनी बैठक नगर्न भन्दै चेतावनी पत्र क्याम्पस प्रशासनमा भुझाएको बिध्यथी नेता राज कुमार कुशावाह ले बताएका छन् ।
चेतावनी लाइ अटेर गरे कडा आन्दोलन गर्दै तोडफोड भएमा क्याम्पस प्रशासन जिम्मेवार हुने युवा नेता कुशवाहाले बताए |
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

