पश्चिम नवलपरासीमा अाइतबार एक जना कोरोना संक्रमितको मृत्यु

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ कार्तिक

पश्चिम नवलपरासीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ का ३६ वर्षीय पुरुषको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस) मा आईतबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्तिक १२ गते मेडिकल कलेजमा भर्ना भएका उनको कात्र्तिक १३ गते स्वाव परिक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उपचारका क्रममा आईतबार विहान ३ः२३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी देव कुमार केसीले पुष्टि गर्नुभयो ।

मृगौलाको खराबी भई मृतकले डाइलेसिस गराउँदै आएको केसीले बताउनुभयो । यससँगै पश्चिम नवलपरासीमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot