पश्चिम नवलपरासीमा आईतबार मात्रै १० जना काेराेना संक्रमित ,एकको मृत्यु

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ कार्तिक

पश्चिम नवलपरासीमा आईतबार मात्रै १० जना काेराेना संक्रमित थपिएका छन भने एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ का ३६ वर्षीय पुरुषको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस) मा आईतबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आईतबार १० जना संक्रमित थपिएसंगै संक्रमितको संख्या १ हाजर ४ पुगेको छ । जिल्लाको सुनवल नगरपालिकाका २ जना,बर्दघाट नगरपालिकाका २ जना ,रामग्राम नगरपालिकाका ४ जना र सरावल गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । 

संक्रमित हुनेमा रामग्राम नगरपालिका वडा नम्बर १ का ४९ वर्षीय महिला, वडा नम्बर ३ का ३२, ३३ र ४१ वर्षका महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै सुनवल नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय पुरुष, वडा नम्बर ११ का २९ वर्षका पुरुष रहेका छन् ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ का ५२ वर्षका पुरुष, वडा नम्बर ५ का ५९ का पुरुष र सरावल गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय महिला, ३१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । पश्चिम नवलपरासीमा आईतबार एक पुरुषको मृत्यु भएसँगै १४ जना संक्रमितको मृत्यु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot