उमेश बि.क / नवलपरासी ,११ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अल्पकालिन खाद्य सँकट सामाधानका लागि राहत सामाग्री हस्तान्तरण गरिएको छ ।
सरावल गाउपालिकाको समन्वय सहकार्यमा तथा फेयर मेडको आर्थिक सहयोग र ईन्द्रेणी सामाजिक बिकास मञ्चको आयोजनामा अल्पकालिन खाद्य सँकट सामाधानका लागि ३३ जना घर परिवारलाई राहत सामाग्री बितरण गरिएको हाे ।

राहत सामाग्रीमा प्रतिब्यक्ति चामल- २५ के. जी ,दाल -३ के. जी ,नून – २ पोका ,खाने तेल- २ लिटर,चिनि-२ के. जी ,स्वाबिन-४ प्याकेट,नुहाउने साबुन-२ वटा ,कपडाधुने साबुन -२ वटा लगाएतकाे सामाग्री अपांगता भएको ब्यक्तिलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

