उत्तमकुमार थापा / बझाङ
उपाध्यक्ष जाेशी भन्नू हुन्छ,जनताको सेवा नै धर्म हाे । म जनताको सेवक नै हूँ । अाउनुहाेस सल्लाह गर्दै अगाडि बढाै ,।।
जिल्लाकाे छविस पाथिभेरा गाउँपालीकाले विभिन्न गाउँमा विपन्न गरिव परिवारलाई सहयाेग गर्दै अाएकाे छ ।
गाउँपालीकाले खरका छानामा जस्तापाता हाल्ने कार्यक्रम तयार पारे सँगै विभिन्न वडाहरुवाट ५/५ परिवार छनाेट गरिएको गाउँपालीका अध्यक्ष अक्कल धामीले बताए ।
गाउँपालीकाल धेरै बस्तिमा गरिवका घर बनाए सँगै छविसकाे वडा नम्बर ३ कि ६५ बर्षिया किट्टी देवि बाेहाेराकाे घरपनि निर्माण भएको छ । अाज एक कार्यक्रमका विच अखिलका युवा नेता विशाल धामी र युवासँघका युवा नेता हिक्मत बाेहराकाे विशेष पहलमा उनकाे टहरा निर्माण भएको स्थानीयले बताए ।
विपन्न परिवारकि बाेहरा विगतका दिनहरुमा चुहिने छानाेमा बस्दै अाउनुभएकाे थियाे उनकाे घरमा २ वटा छाेराहरू बस्दै अाएका छन । तर उनकाे श्रीमान भने वितेकाे १२ बर्ष भईसकेकाे छ । उनका श्रीमान वितेपछि चुहिने घरमा गुजरा चलाउदै अाउनुभएकी किट्टी अहिले गाउँपालीकाकाे करिव ६० हजार अार्थिक सहयाेगमा घरकाे जस्तापाता राखेपछि खुसि भएको गाउँपालीका उपाध्यक्ष राधिका जाेशी रतालाले बताए । उपाध्यक्ष रतालाले भने हाम्रो गाउँपालीकाले यस्तै विभिन्न गरिव दुखि लगाएत पिडितलाई सहयाेग गर्ने कार्यक्रम रहेकाे र सहयाेग गर्ने उपाध्यक्षले बताए । गाउँपालीकाले समाजमा रहेका गरिव विपन्न परिवारका टहरा बनेपछि अाफै अनुगम गर्दै सबैलाई सल्लाह सुझाव दिन र समाजकाे बिकास बारे हातेमालो गरेर अगाडि बढ्न अनुराेध गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

