Rashtriya Dainik

सरावल गाउँपालिकाको कृषि शाखामा चोरी 

उमेश बि.क / नवलपरासी ,८ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे कृषिशाखामा चाेरी भएको छ ।

साेमबार राति सरावल गाउँपालिका अन्तर्गत रहेको कृषि शाखामा कार्यालयको ताला फोडी कम्प्यूटरकाे मनिटर ,किबोर्ड र माउस चोरी भएको कृषि शाखा प्रमुख कुलदिप मिश्रले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे ।

कृषि शाखाको कम्प्युटरको सि पि यु भने यथास्थानमा रहेको मिश्रले बताए ।
 
चोरीमा संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गाेबरहियाले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित