साईकल सहित केेेेराउ सशस्त्र प्रहरीकाे फन्दामा

नन्दु यादव कार्तिक १६ नवलपरासी

पश्चिम नवलपरासी मा सशस्त्र प्रहरीले कडा निगरानी गरेकाे छ । सिमासग जाेडिएकाे याे जिल्लामा खुल्ला नाका रहेकाेले चुनाैति सामाना गर्दै कडारुपले प्रहरी लागि परेकाे छ।कडा निगरानी बढाएसगै जिल्लाकाे विभिन्न क्षेत्रबाट धमाधम सामानहरु पक्राउ पर्न थालेका छन। यसै गरि पश्चिम नवलपरासीको बिभिन्न स्थानमा नेपालबाट अबैध रुपमा भारततर्फ अबैध केराउ ओसापसार गरिरहेको भनि बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा.पश्चिम नवलपरासी गण तथा मातहत ईकाईहरुबाट खटिएका मोवाईल टोलिले अबैध केराउ-६०० के.जी., केराउको दाल-७७५ के.जी. र केराउ ढुवानी गरेको साईकल-५ थान बरामद गरी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको सुचना अधिकारी राेशन घिमिरे ले जानकारी दिनु भयाे। उक्त केराउ तथा साईकलको मुल्य रु.१,६१,६२५।बराबर रहेकाे बताईएकाे छ।केही दिन अगाडि मात्र सशस्त्र प्रहरी बल नेपाल न २६गण हे.क्वा.पश्चिम नवलपरासी मा सरुवा भई अाउनु भएका गणपति महेश अधिकारीले कडा रुपमा प्रस्तुत हुदा तस्करीमा कमि अाएकाे छ ।वहाले जिल्ला मातहत रहेका सबै युनिट लाई कडा रुपमा निर्देशन दिएर तस्करी राेक्न लागि परेपछि तस्करि घटदै गईरहेकाे हाे ।जिल्ला मा शान्ति सुरक्षा चुस्त दुरुुस्त बनाएर अगाडि बढने लक्ष्य रहकाे अधिकारी ले बताउनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot