उर्लाबारी: बिच सडकमा नग्न अबस्थामा महिलाको शब फेला

उर्लाबारी: मोरङको उर्लाबारी नगरपालिकामा एक महिलाको शव भेटिएको छ । उर्लाबारी नगरपालिका ४ आइतबारे स्थित पुर्व पश्चिम लोकमार्गको बिच सडकमा एक महिलाको शव भेटिएको हो ।

प्रहरीको अनुसार अन्दाजी वर्ष ३० कि एक महिलाको शव पुर्वपश्चिम लोकमार्गमा भेटेको हो । गस्तीमा हिडेको प्रहरीले सानो पोको जस्तो देखेर हेर्दा महिलाको शव रहेको जनाएका छन ।

घटना स्थलमा रहेका एक प्रहरीको अनुसार सानो गाडीले हानेर सडक दुर्घटनामा महिलाको मृत्यु भएको हुन सक्ने अनुमान छ । अहिले उक्त महिलाको शव पोस्ट मार्टमको लागि मगलबारे आस्पताल्मा राखीएको छ ।

उक्त महिलाको पहिचान भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटना बारे थप अनुसन्धान गरिरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot