Rashtriya Dainik

बीरगञ्जमा रक्तदान कार्यक्रममा १ महिला सहित ३२ रक्तदान गरि सम्पन्न

अर्जुन शाह/जेष्ठ ३१/विरगन्ज
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकामा रहेका
घण्टाघरका अगाडि विश्व रक्तदाता दिवशको अवशरमा अनेरास्ववियू (क्रान्तिकारी) महानगर कार्यसमिति विरगन्जद्वारा आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित ३२ रक्तदान गरि सम्पन्न भएको छ

अनेरास्ववियू (क्रान्तिकारी) महानगर कार्य समिति विरगन्जका अध्यक्ष विवेक कुमार साहकाे अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका जिल्ला कार्य समिति पर्सा का बिजय महतो भने विशिष्ठ अतिथीमा प्रदेश सभा सदस्य पस्मिना कादरी , नेकपा माओबादी केन्द्रका प्रदेश कार्य समिति २नं प्रदेश का प्रदेशसदस्य रामदरश कुशवाहा छोटेलाल यादव प्रदेश सदस्य
अतिथिमा गुप्ता अखिल क्रान्तिकारी केन्द्रीय सदस्य र
२नं प्रदेश सह सँयोजक जुबेर आलम केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्च पर्सा ,जिल्ला अध्यक्ष कबिराज पटेल , सह संयोजक संनदिप एसान सोएब आलम सह संयोजक बि मा न पा राम बाबू मंडल . मिरोज अंनसारि बिधार्थी नेता डिलसाल , रबिन्द्र, लगाएतका को उपस्थिति थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित