Rashtriya Dainik

शहीदनगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

अर्जुन शाह/जेष्ठ ३१/सुखिपुर
धनुषा जिल्लाको शहीदनगरपालिका वडा नं ९ खुम्भकर्न स्थीत आधारभूत बिद्यालयकाे प्राङ्गणमा नेपाल रेडक्रस सोसाइटी, धनुषाकाे सहयोगमा जनमत पार्टीका बिधार्थी भातृ संगठन विधार्थी जनमत संघ जिल्ला कार्य समिति धनुषाद्वारा आयोजीत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विधार्थी जनमत संघका जिल्ला अध्यक्ष विजय यादवको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रसका सोसाइटीमा जिल्ला ईन्चार्ज नारायण न्यौपाने र प्रहरी चौकी का प्रमुख वीरेन्द्र पाण्डे विषेश उपस्थिति रहेको थियो
कार्यक्रममा २४जनाले रक्तदान गरेका छन्
कोरोना महामरिमा रगतको चरम अभाव भएको हुनाले बिधार्थी जनमत संघले विभिन्न जिल्लामा कार्यक्रम संञ्चालन गर्दै अएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित