Rashtriya Dainik

सिरहामा रक्तदान कार्यक्रम सम्पन्न

अर्जुन शाह/जेष्ठ ३०/बिष्नुपुर
सिराहा जिल्लाको बिष्णुपुर हटियाको प्राङ्गणमा नेपाल रेडक्रस सोसाइटी,लहान, सिरहाकाे सहयोगमा जनमत पार्टीका बिधार्थीभातृ संगठन विधार्थी जनमत संघ सिरहाद्वारा आयोजीत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
विधार्थी नेता संजय यादवको अध्यक्षतामा भएको कार्यक्रममा २ महिला सहीत ३३ जनाले रक्तदान गरेका छन्
कोरोना महामरिमा रगतको चरम अभाव भएको हुनाले बिधार्थी जनमत संघले विभिन्न जिल्लामा कार्यक्रम संञ्चालन गर्दै अएको छ।
कार्यक्रममा रक्तदान गर्नेमा शिव यादव,काशिन्द्र साह,देविन्द्र कुमार यादव,राम सुन्द्र यादव,राम पुजन मण्डल,जित कुमार यादव, श्याम सुन्द्र साह,,सुजीत महतो,अरविन्द साह ,गोविंद यादव,अजय कुमार पासवान,छेदि यादव,जिवनाथ यादव,मुकेश कुमार यादव,संतोष कुमार ठाकुर रामएकबाल यादव,दिपेश यादव,गंगा यादव,संतोष यादव,सम्भु प्रसाद यादव ,विरेन्द्र कुमार साह,लक्ष्मण प्रसाद गुप्ता,सुभाष चन्द्र यादव,निरज कुमार यादव,जितेन्द्र कुमार ठाकुर,सुनिल कुमार यादव रामजनम कुमार यादव अमिरी यादव ,गणेश यादव
शिव शंकर यादव,अशोक कुमार साह लगाएतकाले गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित