पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न ५पकलिहवाबाट भयकर रुपमा मदिरा तस्करी बढदै गईरहेकाे छ ।नेपालकाे पकलिहवाबाट नारायणी मा डुङ्गामा राखेर सुस्ता भई बिहार तर्फ तस्करी भईरहेकाे स्राेतकाे भनाई रहेकाे छ ।
पटकपटक पकलिहवाकाे बलिनगर बनकट्टि लगायतकाे नाकाबाट रक्सि मटर लगायतकाे सामानहरुकाे व्यापक तस्करी भईरहेकाे स्राेतकाे भनाई रहेकाे छ ।
तेसै गरि नारायणी नदिबाट अबैध बालुवा गिट्टी समेत अबैध रुपमा उत्खनन भईरहेकाे छ ।यशै गरि नारायणी किनारमा बेवारिसे रुपमा रहेकाे ४८पेटि साेफि नामक मदिरा रामनगर प्रहरीले बरामद गरेको छ ।कुल ५०हजारकाे मूल्य रहेकाे सो मदिरालाई आवश्यक कानुन प्रक्रियाको लागी ईलाका प्रहरी कार्यालय बेलाटारी पठाएको बताईएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

