उत्तमकुमार थापा /बझाङ
जिल्लामा बझाङ बचाउ अभियानमा पास्टर मदन एस्केले पचास हजार सहयाेग गर्नुभएको छ ।
बझाङ जिल्लामा केहि समय अगाडि नरेन्द्र खड्काले लगाएतका व्याक्तिले काेरना भाईरस काेभिड १९ वाट विरामी बचाउन चालिएको बझाङ बचाउ अभियानलाई निकाेर्ष चर्चका पास्टर मदन एस्केद्वारा ५० हजार सहयाेग गरिएको हाे ।
जिल्ला अस्पताल बझाङमा रहेका काेहि पनि विरामीलाई अप्ठ्यारो नहाेस भन्दै चलाईएकाे अभियानलाई मानवताकाे धर्मले जयपृथ्वी नगरपालिका १० बस्ने एस्केले अक्सिजन कन्सन्ट्रेटेर किन्नकाे लागि Nikos church का पास्टर मदन एस्के को समन्वयमा Emmanuael Bhutanese Nepali Church , ohioColumbus pastor yusuf & dilli lumjel मार्फत सहयाेग गर्नुभएको थियाे । पास्टर मदनले यस अघिपनि लाखौंको राहत विभिन्न गरिव दिनदुखी असाहयलाई सहयाेग गरिसक्नुभएकाे विजय थापाले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

