Rashtriya Dainik

पर्सामा गरिब असहाय मानिसहरूलाई खाजा वितरण

अर्जुन शाह / वीरगन्ज २० जेठ

पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नं १ का विरगन्ज भन्सार, वाड नं ४ माइस्थान र नेशनल मेडिकल कलेज रोडमा रहेका गरीब असहाय मानिसहरूलाई १५० पकेट आज फेरि नौंवो दिन पनि खाना वितरण गरिएको छ

अञ्जनी महतो धानुक , विकि महतो धानुक, साहेब साह, उपेन्द्र महतो धानुक र अरुण महतोधानुक हरूको सहयोगमा र वीरगन्ज सिटी रोयल यूवा क्लव श्रीपुर काे आयोजना मा निःशुल्क खाजा बितरण कार्यक्रम सम्पन्न भइरहेका जोशी कुमारले जानकारी गराएका छन
कार्यक्रममा स्वयम् सेवक काे भमिका रोशन गुप्ता, बालमिकी महतो, ज्ञानेन्द्र महतो , अञ्जन कुमार शशिकान्त कुमार आनंद महतो लगायतका निर्वाह गरेका थिए
साथै आज विरगन्ज जेसिस द्धारा सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ
वीरगन्ज सिटी रोयल यूवा क्लव श्रीपुर का अध्यक्ष सूरज महतो धानुक लाई आर्थिक सहयाेग विरगन्ज जेसिस अध्यक्ष शेखर चौधरी ले हस्तान्त्रण गरेका छन
कार्यक्रममा क्लब का उपाध्यक्ष विकि महतो धानुक, सचिव आलोक महतो धानुक, सह सचिव रामप्रित महतो धानुक, कोषध्यक्ष ज्ञानेन्द्र महतो धानुक र सदस्य मा बाल मिकी महतो धानुक, विष्णु महतो, प्रकाश महतो, संदीप महतो, भीम महतो धानुक, आनन्द महतो धानुक लगायतका उपस्थिती रहेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित