Rashtriya Dainik

समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्षले गरे पार्टी परित्यागको घोषणा (विज्ञप्ती सहित)

कपिलवस्तु – समाजवादी विद्यार्थी युनियन कपिलवस्तुका जिल्ला अध्यक्ष मोहित मिश्राले पार्टी परित्यागको घोषणा गरेका छन् । अध्यक्ष मिश्राले आज विज्ञप्ती जारी गर्दै पार्टीे परित्यागको घोषणा गरेका हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित