अर्जुन शाह/वीरगन्ज /जेठ १९
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका गरीब असहायलाई निशुल्क खाना वितरण गरिएको छ।
बीरगञ्ज महानगरपालिका वडा नं १ का विरगन्ज भन्सार तथा वाड नं ४ माइस्थान र नेशनल मेडिकल कलेज रोडमा रहेका गरीब असहाय मानिसहरूलाई १५० पकेट खाना निःशुल्क बितरण गरिएको हाे।
वीरगन्ज सिटी रोयल यूवा क्लव श्रीपुरकाे आयोजना निःशुल्क बितरण गरिएको हाे।
क्लबका अध्यक्ष सुरज महतो,उपाध्यक्ष शशिकान्त कुमार लगाएतका पदाधिकारी र सदस्यहरुमा सुरज महतो,आनंद महतो, साहेब साह कानु ,बालमिकी महतो,आलोक मण्डल, बबिता कुमारी,ज्ञानेन्द्र महतोहरुका सहयाेगमा निःशुल्क खाना बितरण कार्यक्रम भइरहेका जोशी कुमारले जानकारी गराएका छन् ।
कार्यक्रममा स्वयम् सेवककाे भमिकामा रोशन गुप्ता, बालमिकी महतो, ज्ञानेन्द्र महतो , अञ्जन कुमार शशिकान्त कुमार आनंद महतो लगायतले निर्वाह गरेका थिए ।
खाजा बितरण कार्यक्रम आठौ दिन देखि संचालनमा रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

