विश्व २१ अौ सताब्दि सम्म आईपुग्दा बिडम्बना मेराे देश र देशबासिले अझै उज्यालोकाे राैनकता निहाल्न सकेनन अन्धकारमा नै छन नारि र पुरूषमा समानता खाेई , £ मेयर पद पुरूष रे उपमेयर मा महिला लाई उम्मेदवार दिईन्छ गर्भाशय मा भुण्र काे रूपमा प्रवेश गरेपछि २/४ महिना नपुग्दै अस्पतालमा गयर जाँच गरि छाेरि छ भन्ने पहिचान भयाे भनी फर्खरै लागेकाे फुलकाे काेपिला लाई जस्तै चुडिदिन्छन ! बल्लतल्ल धर्तिमा जन्मलिय पनि छाेरि भनेर दया हेला र अपमानमै बाल्यकाल बित्छ! बल्लतल्ल १०/१२ बर्षकि हुन्छे उसकाे इज्जत माथि खेलवाड गरिन्छ र उसकाे ईज्जत र अस्मिता प्रवाह नगरि उसकाे सर्बस्साे लुटिन्छ र निर्जिव मुढा सरह बारिकाे कुनामा फ्याँकिन्छ ! न्याय माग्न जाँदा ,कैयाँ भाटा र असुर ग्यास प्रहार गरिन्छ ! भित्र भीत्रै रहस्य कैद गरिन्छ र दाेषिलाई निर्दाेष सावित गरिन्छ कस्तो निर्दयि समाज ! कठै मेराे देश ॥अघि बढ्ने नारिकाे अाैँला काटिदिन्छ र महिलालाई पछि पारिन्छ लाखाैँ प्रयास कैयाैँ सङर्घष गरेर सफलता प्राप्त गर्छे उसले प्राप्त गरेकाे सफलता माथि अनेक थरि खाेट लगाईन्छ। र तुच्छ व्यवहार गरिन्छ ! तेहि नारिकाे काेखमा ९महिना बसेर तेहि नारिकाे अमृत खायर हुर्केकाे षुरूषले अाफुलाई हुर्काएकि जस्ति कैयाैँ नारिकाे बलत्कार गर्छ उसकाे अस्मिता माटाेमा सिमित राखिदिन्छ *# थुक्क पृत्रिसत्तामक समाज ## अाफ्नाे मम्मिलाई मम्मि रे अरूकाे मम्मि , अान्टि र दिदी बहिनिहरूलाई चाहिँ क्या च्वाक माल रे {नलायक षुरूष } (नारिकाे सदैव सम्मान गर्न सिक ) दृढ ईच्छा शक्ति बाेकेका कतिपय नेपाली चेलिकाे कलकलाउदाे उमेरमा अस्मिता लुटिन्छ ! कठै !विचारा कस्तो निर्दयी हाम्राे समाज , शिक्षित र सम्पन्नशालि छ बिडम्बना नारिकाे ईज्जतसँग खेलवाड गर्छ भावुक विचार ,
मन परे लाईक कमेन्ट सँगै सुझावकाे अपेक्षा उमेश पछाई (हिटलर)
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

