काठमाडौँ : सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई को’रोना सं’क्रमणको जो’खिम अत्यधिक देखिएको विभिन्न देशमा गरिएका अ’नुसन्धानले देखाएको छ। सू’र्तिजन्य पदार्थ सेवनकर्तामा रो’ग प्र’तिरोधात्मक क्षमता क’मजोर हुने भएका कारण त्यस्ता व्यक्तिहरुलाई को’रोना भा’इरसले सहजै आ’क्रमण गर्न सक्ने यु’रोपियन युनियन हेल्थ एजेन्सीको रिपोर्टमा उल्लेख गरिएको छ।
उक्त रिपोर्टमा भनिएको छ, धुम्रपान गर्ने व्यक्तिलाई को’रोना भा’इरसको सं’क्रमण भएपछि अन्य व्यक्तिको तुलनामा निको हुने सम्भावना निकै कम हुन्छ। धुम्रपान गर्ने व्यक्तिहरुको फो’क्सोमा इन्जाइम सक्रिय हुने भएका कारण कोभिड–१९ को सं’क्रमणको जो’खिम उच्च हुने चि’कित्सकहरूले बताएका छन्।
कोभिड–१९ को संक्र’मण फैलिँदै गर्दा विश्वका विभिन्न देशहरुले यसबारे अ’नुसन्धान गरिरहेका छन्। यस्तै, सं’क्रमण फैलिएका कतिपय देशमा गरिएका अध्ययन अनुसार को’रोना भा’इरसको सं’क्रमण सूर्तिजन्य पदार्थ सेवनकर्तामा उच्च देखिएको छ।
ची’नमा गरिएको एक अध्ययनमा धेरै धुम्रपान गर्ने व्यक्तिमा सं’क्रमण उच्च देखिएको थियो। चीनमा अंधिकाश व्यक्तिले धुम्रपान गर्ने गरेको उक्त अनु’सन्धानमा बताइएको छ।
धुम्रपान गर्ने व्यक्तिको फो’क्सो क’मजोर हुने भएका कारण त्यस्ता व्यक्तिमा सं’क्रमणको जो’खिम धेरै हुने शिक्षण अ’स्पतालका छातीरो’ग विशेषज्ञ डा। निरज बमले बताएका छन।
उनले भने,को’रोना भा’इरसको सं’क्रमणले सिधै फो’क्सोमा असर गर्छ। यो रोगले छाती, स्वास प्रश्वासमा समस्या देखिन्छ। धुम्रपान गर्ने व्यक्तिको फोक्सो कमजोर हुने भएका कारण उनीहरू सं’क्रमणको उच्च जो’खिममा हुन्छन्।
धुम्रपान वा सुर्तीजन्य पदार्थहरु सेवन गर्ने व्यक्तिहरु सं’क्रमित भए धेरै मानवीय क्ष’ति हुने आईसियु वा भेन्टिलेटर भर्ना हुने सम्भावना पनि धेरै हुन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

