Rashtriya Dainik

नवलपरासीका विभिन्न स्थानबाट धामधम अक्सिजनका सिलिन्डर नियन्त्रणमा

पश्चिम नवलपरासीका विभिन्न स्थानबाट जिल्ला प्रशासन कार्यालयको टोलीले झण्डै एक सय अक्सिजनका सिलिन्डर नियन्त्रणमा लिएको छ ।

कोरोना महामारीको समयमा अक्सिन नपाएर विरामीको मृत्यु हुने अवस्था सृजना भएको समयमा नियम विपरित सिलिन्डर संञ्चय गरेर राखेकाहरुबाट सिलिन्डर नियन्त्रणमा लिईएइको हो ।

अहिले उद्योगलाई भन्दा पनि मानव जीवनलाई बचाउनु प्रमुख रहेकाले अन्य उद्योगहरुलाई पनि शिलिण्डर बुझाएर सहयोग गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माझीले बताउनुभयो । तीनदिन देखि निरन्तर अक्सिजन सिलिन्डर खोजीमा आफूहरु खटेको माझीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित