वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाकाे निधन भएकाे छ ।
कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारी निवासी अध्यक्ष कुशवाहाकाे ७९ बर्षकाे उम्मेर आज(शुक्रबार) विहान २ बजे निधन भएकाे हाे ।
गाउँपालिका अध्यक्ष कुशवाहाकाे निधनकाे खबरले गाउँ नै शाेकमा डुबेकाे छ । थप विवरण आउन वाकी छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

