पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका स्थित होटेलवीरगन्जदरवारमा अनेरास्ववियू क्रान्तिकारी पर्सा ज़िल्लाको बिस्तारित बैठक सम्पन्न भएको छ
संगठन का केन्द्रीय सदस्य तथा पर्सा ज़िल्ला इंचार्ज क. जुबेर आलम को अध्यक्षता भएको कार्यक्रममा संगठनको केन्द्रीय सचिव प्रदेश २ को संयोजक क.सूर्यनारायण साह को प्रमुख अतिथि र नेकपा माओबादी केन्द्र पर्सा को अध्यक्ष क.बिजय महतो प्रदेश कमिटी सदस्य क.रामदरस कुशुवाहा को बिशेष अतिथि मा संगठन का केन्द्रीय सदस्य तथा सह-संयोजक प्रभाकर गुप्ता,क.पूजन सिंह, के.स शिवम् साह र इश्क कुमार को विशेष उपस्तितिमा बैठक भब्य र सभ्य रूपमा समपन भएको छ
उक्त भेलाले क. कबिराज पटेल संयोजक र क.संदीप बिक्रम साह र क.एहसान अंसारी सह- संयोजक्तव मा ५१ सदसिय ज़िल्ला कमिटी निर्माण गरियो।
साथै बिरगंज महानग़र कमिटीको संयोजक क.बीबेक साह र सह-संयोजक क.सोहेब आलम,क.मिरोज अहमद र क. रामबाबू मण्डल चयन भएका छन ।
ठा. र ब क्यामपस को संयोजकमा क.अभिषेक राज ठाकुर र सह-संयोजक मा समसेद अंसारी चयन भएका छन।
सबै चयन भएका कमरेड हरु लाई मा बधाई तथा हार्धिक शुभकामना प्रमूख अतिथी गरेका थिए
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

