Rashtriya Dainik

नमस्ते युवा क्लबद्वारा शुभकामना अादानप्रदान तथा बनभाेज कार्यक्रम सम्पन्न

      पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न३गिदहामा स्थापित नमस्ते युवा क्लबले अाज नया बर्ष २०७८सालकाे उपलक्ष्यमा कुमावर्ति स्थल(चुहाडि)मा शुभकामना अादानप्रदान तथा बनभाेज कार्यक्रम सम्पन्न गरेकाे छ।क्लबका अध्यक्ष नन्दु प्रसाद यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रम क्लबका सचिव बिनाेद काेहार काेषाध्यक्ष थरनारायण चाैधरी ,सल्लाहाकार बलबहादुर काेईरी ,श्यामबदन हरिजन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।

      कार्यक्रमबाट २ बुदे निर्णय समेत गरिएकाे बताईएकाे छ । गाउमा सरसफाइ तथा समय समयमा जनचेनामुलक कार्यक्रम सन्चालन गर्ने,दाईजाेप्रथा ,चेलिबेटिबेचबिखन,महिलाहिसा बिरुद्ध अभियान चलाउने लगायत निर्णय गरिएकाे क्लका सचिव बिनाेद काेहारले बताउनु भयाे ।

      TopLine
      राष्ट्रिय दैनिक

      राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित